शुक्रबार, वैशाख ७, २०८१

ब्यायाम बिना नै तौल घटाउने उपायहरु

नेपालखोज २०७७ साउन १८ गते ५:१०

१. प्रशस्त मात्रामा पानी पिउने ।

२. खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।

३. कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।

४. स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।

५. ताजा जुसको सेवन गर्नुपर्छ ।

६. खानामा सलादको मात्रा बढी सेवन गर्नु ।

७. चिनी तथा गुलिया चकलेट नखाने ।

८. मासु र तारेका खानाको सेवन कम गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया