लिदीकाे पहिराेमा १८ घर पुरिए, ३६ सम्पर्कविहीन
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा १८ घर पुरिएका र ३६ जना सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा परी गम्भीर घाइते पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी सदरमुकामस्थित चौतारा अस्पतालमा उपचार भइरहेको जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै जलबिरेस्थित इलाका प्रहरी कार्यालयबाट टोली … Continue reading लिदीकाे पहिराेमा १८ घर पुरिए, ३६ सम्पर्कविहीन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed