लिदीकाे पहिराेमा १८ घर पुरिए, ३६ सम्पर्कविहीन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा १८ घर पुरिएका र ३६ जना सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा परी … Continue reading लिदीकाे पहिराेमा १८ घर पुरिए, ३६ सम्पर्कविहीन