पहिरो छिचोलेर आउजाउ गर्दै स्थानीय
नेपालखोज
२०७७ भदौ ८ गते १२:०२
नुवाकोट । पुष्पलाल–मध्येपहाडी लोकमार्ग अन्तरगत नुवाकोटको विदुर नपा–१३ मा पहिरो छिचोलेर आउजाउ गर्दै स्थानीय । निर्माणाधीन सडक खण्ड अन्तरगत डेउडीदेखि भ¥याङ भुरुङसम्मको १३.५ किमि सडकमा दर्जन बढी स्थानमा पहिरोले यातायात अबरुद्ध र पैदलयात्रुलाई समेत समस्या परेको छ ।

सम्बन्धित

प्रतिक्रिया