मंगलबार, वैशाख १६, २०८२

महामारीमा आममानिसको मनस्थिति कस्तो, कसरी रहने सजग ? (भिडियोसहित)

हाइलाइट्स :

– यो महामारीको समयमा आएको पहिलो समाचारलाई नै आम जनमानसले विश्वास गर्नुहुन्छ ।
– मानिसहरु महामारीको समयमा सुरुमा आएका भ्रमपूर्ण कुराहरुको पछि लाग्नु हुन्छ र पछि आएका सत्य समाचारहरु विश्वास गर्न नै सक्नुहुन्न ।
– महामारीको समयमा घरमै बसेर उपचार हुन्छ । अस्पताल जाँदा अप्ठ्यारो हुन्छ भन्ने सोचाइ आम-मानिसमा परेको छ ।
– यो महामारीको समयमा हामीले कुनै पनि जानकारी लिँदा समाचार अथेन्टिक नभई विश्वास गर्नु हुँदैन र त्यसो गर्‍यौं भने ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित