शुक्रबार, चैत १६, २०८०

‘सामाजिक सन्जाल धेरै नचलाउँदा पनि महामारीको सामना गर्न सकिन्छ’ (भिडियोसहित)

हाइलाइट्स :
– महामारीको समयमा आर्थिक रुपमा व्यवसायीहरुलाई ठूलो अप्ठ्यारो पर्‍यो तर पनि हामीले के बुझ्नुपर्छ भने योसँग सामना गर्ने सीपलाई पहिचान गर्नुपर्छ ।
– महामारीको सामना गर्न नजिकको आफन्त अथवा साथीभाइहरुसँग कुरा साटासाट गर्नुपर्छ ।
– यस्तोमा हामीले सकारात्मक कुरामा जोड दिने र आफूलाई शान्त बनाउने क्रियाकलापहरु गर्नुपर्छ ।
– बिहान उठ्नेबित्तिकै श्वासप्रश्वास विधिहरु अथवा योगका केही विधि गर्ने, हिँडडुल गर्ने वा घरमै शरीर तन्काउने, व्यायम गर्नुपर्छ ।
– समयमै सुत्ने, सामाजिक सन्जालहरु धेरै नचलाउनेजस्ता क्रियाकलापहरुले पनि महामारीको सामना गर्ने हौसला मिल्छ ।

प्रतिक्रिया