शुक्रबार, वैशाख ७, २०८१

‘नियमको पालना गरे सुख, उल्लंघन गरे दु:ख पाइन्छ’ (भिडियोसहित)

– सांसारिक होस् वा आध्यात्मिक होस् नियम नियम नै हुन्छ । नियमको पालना गर्नुभयो भने सुख पाइन्छ, नियम उल्लंघन गर्नुभयो भने दु:ख पाइन्छ ।
– अनुशासन नमान्ने, अनुशासनहीन मान्छे कसलाई मनपर्छ र ? अनुशासन र नियम सबै ठाउँमा हुन्छ यसलाई सबैले मान्नुपर्छ ।
– दु:खको एउटै मात्रै कारण हो अनुशासनहीनता, जुन व्यक्ति नियमलाई मान्दैन, आचरणलाई मान्दैन अरु केही नोक्सान हुँदैन । बस् दु:ख पाउँछ अब दु:ख पाउने भए अनुशासन भंग गर्ने सुख पाउने भए अनुशासनमा बस्ने ।

प्रतिक्रिया