बिहीबार, वैशाख १३, २०८१

‘एउटै कुरा पटक–पटक गरिए लत लाग्छ’ (भिडियोसहित)

हाइलाइट्स :

–दुई प्रकारका लतहरू हुन्छ एउटा लत जसले खुसी दिन्छ प्रेमिल बनाउँछ र आनन्द दिन्छ ।
–अर्को एउटा लत हुन्छ जसले हामीलाई दुःखतिर लान्छ, रोगी बनाउँछ अशक्त असहाय बनाउँछ ।
–लत अर्थ हो अवचेतन मन ।
–हामीसँग दुईवटा मन छ एउटा चेतन मन अर्को अवचेतन मन, अवचेतन मनको अर्थ हुन्छ आदत–बानी एउटै कुरा पटक–पटक गरियो भने लत लाग्छ ।
–लत जसरी पनि लाग्छ लाग्छ, कि तपाईंले लगाउनुपर्छ कि त आफैं लाग्छ । तपाईं आफैंले लगाउनुभयो भने राम्रो कुराको लत लाग्छ अनि आफैं लाग्यो भने नराम्रो कुराको लत लाग्छ ।
–सारा संसार नै आदत र लतबाटै चलेको छ ।

प्रतिक्रिया