‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’

कार्यालयहरूमा गुनासो पेटिका पनि छन् । १५–१५ दिनमा खोलेर हेर्छाैं । त्यस्तो गुनासो पनि परेको अवस्था छैन । प्रदेश १ को पहाडी जिल्ला पाँचथर । पाँचथरको प्रशासनिक नेतृत्व अहिले म्याङ्लुङ … Continue reading ‘निजामती सेवाप्रति सन्तुष्ट मात्र होइन गौरव पनि गर्छु’