सेवाग्राहीका समस्या समाधानमा ‘डेडिकेटेड’ छु

‘दबाब आए पनि कार्यविधिकै कारण कतिपय सेवाग्राहीको समस्या समाधान गर्न सकिँदैन’ प्रदेश २ को धनुषा जिल्लाको प्रशासनिक नेतृत्व अहिले लमजुङका बन्धुप्रसाद बास्तोलाको काँधमा छ । २०७७ मंसिर १४ गतेदेखि धनुषा … Continue reading सेवाग्राहीका समस्या समाधानमा ‘डेडिकेटेड’ छु