‘हाम्रोपालामा लोकसेवाको गुरु भनेकै रेडियो’

तराई तथा भारतसँग सीमा जोडिएको लुम्बिनी प्रदेशको जिल्ला बर्दिया । बर्दियाको प्रशासनिक नेतृत्व अहिले दैलेखका सन्तबहादुर सुनारको काँधमा छ । २०७७ फागुन १९ गतेदेखि बर्दिया जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला … Continue reading ‘हाम्रोपालामा लोकसेवाको गुरु भनेकै रेडियो’