नवरात्रिको दोस्रो दिन आज ब्रह्मचारिणीकाे पूजा गरिँदै

नवरात्रिको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणीको पूजा एवं आराधना गरी मनाइन्छ । देवी ब्रह्मचारिणीको पूजा उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार तथा संयमको वृद्धि हुने विश्वास गरिएको हामी पाउन सक्छौं । जस्तोसुकै परिस्थितिमा पनि उसको मन कर्तव्य पथबाट बिचलित हुँदैन र उसले देवीको कृपाद्वारा सदा सिद्धि तथा विजय प्राप्त गर्दछ भन्ने मान्यता रहेको छ । … Continue reading नवरात्रिको दोस्रो दिन आज ब्रह्मचारिणीकाे पूजा गरिँदै