‘डग इज अ बुक’
प्रायः हामी सबैको घरमा कुकर पाल्ने चलन छ । कतिपयले त कुकुरलाई परिवारकै सदस्यका रूपमा लिने गरेको पाइन्छ । छोराछोरीबाट टाढा रहेका आमाबुबाले सन्तानको न्यास्रो मेटाउन, केहीले घरको सुरक्षाका लागि तथा आ–आफ्नो आवश्यकताअनुसार फरक–फरक प्रजातिको कुकुर पाल्ने गर्छन् । तर, कुकुरको हेरचाह, सरसफाइ, खानपान कुन समयमा गराउने, कति दिनको अन्तरमा नुहाइदिने भन्नेबारे कमै मानिसमा ज्ञान छ । धेरै नुहाइदिँदा कुकुरमा कस्ता समस्या आउँछ, कुकुरको हेरचाह कसरी गर्नेजस्ता कुरामा ज्ञान नहुँदा कुकुरले कस्ता रोगको समाना गर्नुपर्छ ? यस्तै हामीले कुकुर पाल्दा जानी–नजानी कस्ता गल्ती गरिरहेका छौं ? यिनै विषयमा केन्द्रित रहेर नेपालखोजले नेपालकै पहिलो डग हेन्डलिङ एक्सपर्ट सुस्मिता रन्जितसँग कुराकानी गरेको छ । प्रस्तुत छ रन्जितसँगको कुराकानी :
सम्बन्धित
प्रतिक्रिया