कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले … Continue reading कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत