बुधबार, जेठ १, २०८२

सर्वोच्चका ४ न्यायाधीश इजलास फर्किए

नेपालखोज २०७८ कार्तिक ३० गते १३:३४

काठमाडौं । प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।

न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।

प्रतिक्रिया