बिहीबार, चैत १५, २०८०

नामिबिया र नेदरल्यान्ड्बीचको खेल वर्षाले प्रभावित

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको...