बिहीबार, वैशाख १३, २०८१

आजको राशिफल २०७८ असार २ गते

मेष राशि

आज भाग्यले विभिन्न अवसर जुराउनेछ ।

बृष राशि

मनोरञ्जनमा सहभागिता भइएला ।

मिथुन राशि

श्रमको उचित मल्याङ्कन हुनेछ ।

कर्कट राशि

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह राशि

दैनिकी कार्य सहज हुँदै जानेछ ।

कन्या राशि

आज विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

तुला राशि

सामाजिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक राशि

जोशजाँगर र हिम्मत बढ्नेछ ।

धनु राशि

न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मकर राशि

जोशजाँगर र हिम्मत बढ्नेछ ।

कुम्भ राशि

नयाँ कार्य वा रोजगार पाइनेछ ।

मीन राशि

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया