बिहीबार, वैशाख १३, २०८१

आजको राशिफल २०७८ साउन ७ गते

मेष राशि

प्रेमीको सहयोग प्राप्त हुनेछ ।

बृष राशि

रोमाञ्चक यात्रा होला ।

मिथुन राशि

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कर्कट राशि

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।

सिंह राशि

प्रेममा बाधाका साथै मन कमजोर रहला ।

कन्या राशि

घर परिवारमा झैझमेलाको अवस्था आउला ।

तुला राशि

कार्यमा अवरोध आउला ।

बृश्चिक राशि

दिनको उत्तरार्धमा खर्च हुनेछ ।

धनु राशि

आज कुनै कुराले मनमा प्रसनता छाउनेछ ।

मकर राशि

शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ राशि

बन्धु बान्धवबाट सहयोग मिल्ला ।

मीन राशि

प्रेममा पनि सफलता प्राप्त हुनेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया