शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफल २०७८ साउन १३ गते

मेष राशि

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

बृष राशि

आज मनमा शान्ति छाउनेछ ।

मिथुन राशि

परोपकारी कार्यमा संलग्न भइनेछ ।

कर्कट राशि

वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

सिंह राशि

बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ ।

कन्या राशि

आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला ।

तुला राशि

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ ।

बृश्चिक राशि

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।

धनु राशि

मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ ।

मकर राशि

परोपकारी कार्यमा संलग्न भइनेछ ।

कुम्भ राशि

आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ ।

मीन राशि

समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया