शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफल २०७८ भदाै ३० गते

मेष राशि

रमाइलो यात्राको योग समेत रहेको छ ।

बृष राशि

शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन राशि

मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट राशि

आज कार्य सम्पादनमा सहजता मिल्नेछ ।

सिंह राशि

आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ ।

कन्या राशि

मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला, तर साँझमा शुभ समाचार पाइनेछ ।

तुला राशि

बौद्धिक काममा सफलता मिल्नेछ ।

बृश्चिक राशि

कला र गलाको प्रभाव बढ्नेछ ।

धनु राशि

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर राशि

आत्मिक सन्तुष्टि मिल्नेछ ।

कुम्भ राशि

आज धर्म कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

मीन राशि

मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया