बिहीबार, वैशाख ६, २०८१

आजको राशिफल २०७८ असोज ८ गते

मेष राशि

कलासाहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

बृष राशि

घरमा अतिथिको आगमन पनि हुनेछ ।

मिथुन राशि

जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

कर्कट राशि

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

सिंह राशि

आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कन्या राशि

आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला ।

तुला राशि

आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृश्चिक राशि

चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ ।

धनु राशि

वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

मकर राशि

रमणीय र सुखद् यात्राको योग छ ।

कुम्भ राशि

बहुमूल्य वस्तु हात पर्नेछ ।

मीन राशि

आज रमणीय र सुखद् यात्राको योग छ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया