शनिबार, वैशाख १५, २०८१

आजको राशिफल २०७८ असोज २८ गते

मेष राशि

अतिथिको रूपमा सत्कार पाइएला ।

बृष राशि

साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मिथुन राशि

परोपकारी कार्यमा संलग्न भइनेछ ।

कर्कट राशि

दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

सिंह राशि

खानपिन कार्यमा सरिक भइनेछ ।

कन्या राशि

विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ ।

तुला राशि

लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

बृश्चिक राशि

आफन्तसँग भेटघाट पनि हुनेछ ।

धनु राशि

आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मकर राशि

महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कुम्भ राशि

भ्रमण, तथा खानपानमा खर्च बढ्नेछ ।

मीन राशि

आज आँटेको र ताकेको कार्य पुरा होला ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया