शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफल २०७८ कार्तिक ५ गते

मेष राशि

प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

बृष राशि

पार्टी तथा सेमिनारमा सहभागी भइएला ।

मिथुन राशि

रमणीय र सुखद् यात्राको योग छ ।

कर्कट राशि

आज शुभकार्यको चर्चा चल्नेछ ।

सिंह राशि

यात्रामा मालसामान पनि हराउन सक्छ ।

कन्या राशि

चोट पटकको भय छ सचेत रहनुहोला ।

तुला राशि

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृश्चिक राशि

रोकिएको धन हात पर्ला ।

धनु राशि

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर राशि

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कुम्भ राशि

आज सहकर्मीबाट विरोध आउला ।

मीन राशि

गलत निर्णय लिन पुगिनेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया