बुधबार, वैशाख १२, २०८१

आजको राशिफल २०७८ मंसिर ९ गते

मेष राशि

महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

बृष राशि

व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

मिथुन राशि

कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

कर्कट राशि

परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइएला ।

सिंह राशि

अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

कन्या राशि

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला राशि

महिला वा मित्र बाट विशेष सहयोग पाइनेछ ।

बृश्चिक राशि

श्रमको उचित मल्याङ्कन हुनेछ ।

धनु राशि

अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

मकर राशि

शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ राशि

आँटेको र ताकेको कार्य पुरा होला ।

मीन राशि

आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया