बिहीबार, वैशाख १३, २०८१

आजको राशिफल २०७८ मंसिर १५ गते

मेष राशि

शरीरमा स्फूर्ति र उमङ्गको कमी पनि आउन सक्छ ।

बृष राशि

साना तिना समस्यामा अल्झनुपर्नेछ ।

मिथुन राशि

आज स्वास्थ्यमा प्रति सजग रहनु पर्छ ।

कर्कट राशि

शिक्षामा सफलता पाइनेछ ।

सिंह राशि

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।

कन्या राशि

रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।

तुला राशि

शिक्षामा अवरोध पनि आउनेछ ।

बृश्चिक राशि

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

धनु राशि

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मकर राशि

नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

कुम्भ राशि

आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

मीन राशि

प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया