बुधबार, वैशाख १२, २०८१

आजको राशिफल २०७८ पुष ३० गते

मेष राशि

वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ ।

बृष राशि

अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मिथुन राशि

सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।

कर्कट राशि

शुभकार्यको चर्चा चल्नेछ ।

सिंह राशि

आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या राशि

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

तुला राशि

उपहार पनि पाइन सक्छ ।

बृश्चिक राशि

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

धनु राशि

आफन्तबाट सहयोग मिल्नेछ ।

मकर राशि

राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ राशि

स्वादिष्ट खानेकुरा खान पाइनेछ ।

मीन राशि

आज सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया