शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफल २०७८ माघ १२ गते

मेष राशि

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

बृष राशि

विद्यामा सफलता पाइएला ।

मिथुन राशि

आत्मिक सन्तुष्टि मिल्नेछ ।

कर्कट राशि

मित्रबाट विशेष सहयोग मिल्नसक्छ ।

सिंह राशि

साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

कन्या राशि

आज प्रिय व्यक्तिसँग भेटघाट होला ।

तुला राशि

धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।

बृश्चिक राशि

आर्थिक पक्ष र सेयर बजारबाट राम्रै सफलता मिल्नेछ ।

धनु राशि

आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइएला ।

मकर राशि

नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ राशि

सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

मीन राशि

बन्धुबान्धवबाट सहयोग मिल्नेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया