आइतबार, असार १२, २०७९

आजको राशिफल २०७९ वैशाख ३१ गते

मेष राशि

नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ ।

बृष राशि

आज सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ ।

मिथुन राशि

मनपरेका परिकार खान पाइएला ।

कर्कट राशि

सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ ।

सिंह राशि

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ ।

कन्या राशि

धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

तुला राशि

पारिवारिक सद्भाव बढ्नेछ ।

बृश्चिक राशि

आज बोलीले अरुलाई प्रभावित पारेर काम बन्नसक्छ ।

धनु राशि

सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर राशि

दूरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

कुम्भ राशि

आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ ।

मीन राशि

व्यक्तिगत काममा सफलता हात पर्नेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया