बिहीबार, वैशाख १३, २०८१

आजको राशिफल २०७९ जेठ १२ गते

मेष राशि

कार्य सम्पादनमा समस्या आउला ।

बृष राशि

कीर्तिमानी काम गर्ने समय छ ।

मिथुन राशि

टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ ।

कर्कट राशि

मालसामान हराउन पनि सक्छ ।

सिंह राशि

प्रेममा पनि सफलता मिल्नेछ ।

कन्या राशि

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

तुला राशि

कार्य सम्पादनमा समस्या आउला ।

बृश्चिक राशि

बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

धनु राशि

आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ ।

मकर राशि

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

कुम्भ राशि

मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

मीन राशि

आज आँटेको र ताकेको कार्य पुरा होला ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया