बिहीबार, वैशाख १३, २०८१

आजको राशिफल २०७९ असार १२ गते

मेष राशि

नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ ।

बृष राशि

विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।

मिथुन राशि

धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट राशि

आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

सिंह राशि

रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कन्या राशि

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

तुला राशि

जोशजाँगर र उमङ्ग बढ्नेछ ।

बृश्चिक राशि

आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ ।

धनु राशि

पुनर्मिलनको योग पनि रहेको छ ।

मकर राशि

आज आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कुम्भ राशि

शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ ।

मीन राशि

शुभकार्यको चर्चा चल्नेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया