शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफल २०७९ असोज ७ गते

मेष राशि

मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

बृष राशि

दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मिथुन राशि

आज कुनै कुराले मनमा शान्ति छाउला ।

कर्कट राशि

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

सिंह राशि

घरमा अतिथिको आगमन हुनेछ ।

कन्या राशि

कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

तुला राशि

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

बृश्चिक राशि

आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ ।

धनु राशि

आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ ।

मकर राशि

शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला ।

कुम्भ राशि

शुभकार्यको चर्चा चल्नेछ ।

मीन राशि

आज कुनै कुराले मनमा शान्ति छाउला ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया