शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफल २०७९ मंसिर ६ गते

मेष राशि

पहिलो साता फाइदा, सन्तान र बहानबाट सुख, शुभ समाचार, सकरात्मक सोचाइ, कार्यसफल,नोकरीमा तनाव ।

बृष राशि

मानसिक कष्ट, नोकरीमा समस्या, केही लाभ, मित्रबाट सहयोग, मानप्रतिष्ठा बढ्ने, नविन कार्यबाट लाभ ।

मिथुन राशि

प्रयास धेरै, कार्यमा सफल, व्यर्थमा विवाद, अचानक आयश्रोत बढ्दै जाने, प्रतियोगितामा सफलता, यात्रामा सफल ।

कर्कट राशि

मानसिक कष्ट, नोकरीमा समस्या, कतैबाट पनि हानि, धनलाभ, कार्यमा असफलता, पारिवारिक खर्च ।

सिंह राशि

मानसम्मान मिल्ने, यात्रामा लाभ, धर्ममा रूचि, सञ्चार साधनमा लाभ, कारोबारमा सफलता ।

कन्या राशि

कारोबार बढ्ने, लाभ हुने, मनमा क्रोध, सरकारी कार्यमा सफलता, गैरसरकारी क्षेत्रमा लाभ, शत्रु नाश ।

तुला राशि

यात्रामा लाभ, कार्यमा सफलता, कठिन परिश्रम, जीवनसाथीमा झगडा, बेरोजगारीको रोजगार, दैनिक कार्यमा सफलता ।

बृश्चिक राशि

पहिलो साता शुरूमा व्यर्थ विवाद, आर्थिक स्थिति उत्तरचढाव, अचानक आयश्रोत, प्रतियोगितामा सफलता,यात्रामा लाभ ।

धनु राशि

शुभ समाचार, पारिवारिक सुख, कारोबारमा सफलता, मित्र भेट, आर्थिक स्थिति कमजोरी, मानसम्मान मिल्ने ।

मकर राशि

कार्यमा बाधा अड्चन, आर्थिक स्थिति तनाव, केही लाभ, मित्रबाट सहयोग, मानप्रतिष्ठा बढ्ने, प्रतियोगितामा सफलता ।

कुम्भ राशि

मानसिक कष्ट, सरकारी जागिरमा खिचातानी, कार्यमा अड्चन, समस्या धेरै, आय कम, कारोबारमा समस्या ।

मीन राशि

शारीरिक कष्ट, कार्यमा अड्चन, धेरै समस्या, जोखिमपूर्ण कार्यमा सफल, पारिवारिक खर्च, अरूको भनाइमा हानि ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया