बिहीबार, वैशाख १३, २०८१

आजको राशिफल २०७९ मंसिर १० गते

मेष राशि

स्वादिष्ट सुखद् भोजन मिल्नेछ ।

बृष राशि

साथीभाइसँग समय बित्नेछ ।

मिथुन राशि

पार्टी तथा सेमिनारमा सहभागी भइएला ।

कर्कट राशि

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

सिंह राशि

मनोरञ्जन पूर्वक दिन बित्नेछ ।

कन्या राशि

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला राशि

आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक राशि

प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

धनु राशि

पूजा पाठमा मन जानेछ ।

मकर राशि

आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ ।

कुम्भ राशि

वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मीन राशि

नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया