बिहीबार, वैशाख ६, २०८१

आजको राशिफल २०७९ असोज २० गते

मेष राशि

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृष राशि

स्वास्थ्य संवेदनशील रहने देखिन्छ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ ।

मिथुन राशि

ज नयाँ कामको थालनी हुनेछ ।

कर्कट राशि

वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह राशि

वित्तिय संस्था बाट सहयोग पाइनेछ ।

कन्या राशि

आँटेको र ताकेको कार्य पुरा होला ।

तुला राशि

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

बृश्चिक राशि

अतिथिको रूपमा सत्कार पाइएला ।

धनु राशि

सेयरबजारबाट पनि लाभ मिल्नेछ ।

मकर राशि

कला र गलाको प्रभाव बढ्नेछ ।

कुम्भ राशि

अचल सम्पत्ति हात पर्ने योग छ ।

मीन राशि

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया