शनिबार, माघ २६, २०८१

आजको राशिफल २०८१ माघ १ गते

मेष राशि

धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ ।

बृष राशि

नोकरी वा पेशामा उच्च अधिकारीको साथ मिल्नेछ ।

मिथुन राशि

आफ्नो कुरालाई अभिव्यक्त गर्नमा संकोच नगर्नुहोला।

कर्कट राशि

कार्यक्षेत्रमा प्रभावशाली उपस्थिति रहनेछ।

सिंह राशि

शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्।

कन्या राशि

व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्नेछ।

तुला राशि

धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ।

बृश्चिक राशि

कुनै कुरामा अनुपेक्षित खर्च हुन सक्नेछ।

धनु राशि

आर्थिक पक्ष मजबुत रहनेछ साथै कुनै कुरालाई लिएर मनमा चिन्ता रहनेछ।

मकर राशि

व्यापार व्यवसायमा अनुभवको लाभ उठाउन सकिनेछ।

कुम्भ राशि

कार्यक्षेत्रमा प्रतिनिधि जनको सहयोग प्राप्त हुनेछ।

मीन राशि

कार्यक्षेत्रमा आफन्तहरूको साथ सहयोग मिल्नेछ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया