आइतबार, फागुन ३, २०८२
Search
Search
होमपेज
समाचार
नेपालखाेज खबर
राजनीति
समाज
प्रदेश
खेलकुद
विश्व
मनोरञ्जन/कला
अर्थतन्त्र
अर्थ खबर
कर्पोरेट
धनीका कुरा
जीवनशैली
स्वास्थ्य
धर्मसंस्कार
सूचना प्रविधि
विविध
सम्पादकीय
अन्तर्वार्ता
विचार
साहित्य
घोचपेच
अन्य
टीभी
English
आजको राशिफल २०८२ फागुन ३ गते
मेष राशि
व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
बृष राशि
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएका काम गर्ने समय छ।
मिथुन राशि
चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ।
कर्कट राशि
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ।
सिंह राशि
आकर्षक उपहार समेत प्राप्त हुन सक्छ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुने समय छ।
कन्या राशि
तत्काल केही खर्च लागे पनि दिगाे आम्दानी हुने काम फेला पार्न सकिनेछ।
तुला राशि
साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।
बृश्चिक राशि
सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।
धनु राशि
शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मकर राशि
आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।
कुम्भ राशि
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला।
मीन राशि
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।
आजको पञ्चाङ्ग
प्रतिक्रिया
प्रतिक्रिया