शनिबार, वैशाख १५, २०८१

आजको राशिफल २०७८ बैशाख ४ गते

मेष राशि

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

बृष राशि

आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।

मिथुन राशि

सुखद् समाचारले उत्साह जगाउनेछ ।

कर्कट राशि

बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ।

सिंह राशि

बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ।

कन्या राशि

आर्थिक क्रियाकलापमा मनग्गे फाइदा हुनेछ।

तुला राशि

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

बृश्चिक राशि

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

धनु राशि

नयाँ कामको प्रस्ताव आउनेछ ।

मकर राशि

सहयोगीहरू प्रशस्तै भेटिनेछन् ।

कुम्भ राशि

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मीन राशि

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया