शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफल २०७८ बैशाख २१ गते

मेष राशि

व्यापारमा राम्रै फाइदा हुनेछ।

बृष राशि

सामान्य काम गर्दा पनि निकै मिहिनेत पर्नेछ।

मिथुन राशि

अर्थका हिसाबले दिन कमजोर रहला।

कर्कट राशि

पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग जुटाउनेछन्।

सिंह राशि

अध्ययन र व्यापारमा पछि परिने समय छ ।

कन्या राशि

धेरै समय अरूका लागि जुट्नुपर्नेछ ।

तुला राशि

परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ ।

बृश्चिक राशि

आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ ।

धनु राशि

हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला ।

मकर राशि

अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।

कुम्भ राशि

स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

मीन राशि

पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया