बिहीबार, वैशाख १३, २०८१

आजको राशिफल २०७८ बैशाख २८ गते

मेष राशि

आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

बृष राशि

प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

मिथुन राशि

शिक्षामा पनि अवरोध आउनसक्छ ।

कर्कट राशि

आज रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ ।

सिंह राशि

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।

कन्या राशि

शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाईनेछ ।

तुला राशि

आफन्तबाट सहयोग प्राप्त हुनेछ ।

बृश्चिक राशि

पढाइ लेखाइमा प्रगति हुनेछ ।

धनु राशि

नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।

मकर राशि

आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

कुम्भ राशि

दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला ।

मीन राशि

स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया