शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफल २०७८ जेठ २७ गते

मेष राशि

टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ ।

बृष राशि

कृषि क्षेत्रको कार्य अघि बढ्नेछ ।

मिथुन राशि

आज नयाँ कामको योजना बन्नेछ ।

कर्कट राशि

चिताएको कामले तीव्रता लिनेछ ।

सिंह राशि

सेयर बजारबाट पनि लाभ मिल्नेछ ।

कन्या राशि

सामान हराउने वा चोरी हुने सम्भावना छ ।

तुला राशि

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

बृश्चिक राशि

स्वास्थ्यमा धन खर्च होला, तर आफन्तको साथ मिल्नेछ ।

धनु राशि

चलाखीपूर्ण बोलीले काम सफल होला ।

मकर राशि

राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ राशि

कीर्तिमानी काम गर्ने समय छ ।

मीन राशि

प्रेममा पनि सफलता मिल्नेछ ।

आजको पञ्चाङ्ग

प्रतिक्रिया