गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु !

मेरो पनि सेमेस्टरको परीक्षा भर्खरै सकिएको थियो । उता दाइहरूको पनि फाइनल इअरको परीक्षा सकेर घुमाघाम गर्दै रैछन् । “तिम्रो घर हुँदै गोसाईंकुण्ड जान मन थियो ।” भनेर विजय दाइले मलाई भन्नुभएको थियो । भाइहरूले पनि इन्जिनियरिङ पढाइमा भर्ना गरिसकेपछि मैले समय हुन्छ भनेको थिएँ । ठ्याक्कै मेसोमा दाइहरुले सम्झिनुभएछ । काठमाडौंबाट दाइहरु विजय, अविन, … Continue reading गोसाईंकुण्डमा भेटिएका ‘शिव’हरु !