‘जति काम गरें इमानदारपूर्वक गरें’

सुदूरपश्चिम प्रदेशको एउटा जिल्ला दार्चुला । दार्चुला जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले सिद्धराज जोशी कार्यरत छन् । झन्डै २२ वर्ष निजामती सेवामा बिताएका जोशी २०७७ फागुन २३ गते प्रजिअका रूपमा दार्चुला पुगेका हुन् । यसअघि उनी उद्योग मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभाग काठमाडौंमा कार्यरत थिए । झन्डै २२ वर्षको … Continue reading ‘जति काम गरें इमानदारपूर्वक गरें’