‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

कर्णाली प्रदेशको दुर्गम जिल्ला डोल्पा । क्षेत्रफलका हिसाबले मुलुककै ठूलो जिल्ला डोल्पा विकासमा पछाडि पारिएको छ । डोल्पा जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले स्याङ्जाका ३७ वर्षीय युवा माधवप्रसाद ढकाल कार्यरत छन् । यसअघि गृह मन्त्रालयका कार्यरत ढकाल प्रजिअका रूपमा २०७७ पुस ८ गते डोल्पा पुगेका हुन् । आँधीखोला गाउँपालिका, … Continue reading ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’