‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

गण्डकी प्रदेशको पहाडी जिल्ला स्याङ्जा । स्याङ्जा जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले पाल्पाका दीपकराज नेपाल कार्यरत छन् । उनले आफ्नो २० वर्षे सरकारी जागिरको अनुभवसँगै स्याङ्जाको प्रशासनिक नेतृ सम्हालिरहेका छन् । यो २० वर्षमा उनले १० वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीकै रूपमा कार्यसम्पादन गरिसकेका छन् । २०७७ फागुन २० … Continue reading ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’