सुदूरपश्चिमको एकमात्र अक्सिजन प्लान्ट बिग्रियो, उत्पादन ठप्प

धनगढी । सुदूरपश्चिमको एकमात्र अक्सिजन उत्पादन गर्ने मालिका अक्सिजन ग्यास उद्योग सोमबार रातिदेखि बिग्रिएको छ । अस्पतालहरुमा अक्सिजन अभाव भइरहेको समयमा सुदूरपश्चिमको एकमात्र अक्सिजन उत्पादन गर्ने प्लान्ट बिग्रिएपछि थप समस्या हुनसक्ने बताइएको छ । उक्त अक्सिजन उद्योग बिग्रिएपछि निर्माणकार्यका लागि नेपाल आविष्कार केन्द्रका महावीर पुन तथा भारतको दिल्लीस्थित इन्जिनियरहरुसँग भर्चुअल कुराकानी गरेर बनाउने प्रयास भइरहेको … Continue reading सुदूरपश्चिमको एकमात्र अक्सिजन प्लान्ट बिग्रियो, उत्पादन ठप्प