‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

वाग्मती प्रदेशको पहाडी जिल्ला नुवाकोट । नुवाकोट जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले माई नगरपालिका ४, इलामका जीवनप्रसाद दुलाल कार्यरत छन् । झन्डै ३३ वर्षको निजामती सेवाको अनुभवसँगै नुवाकोटको प्रशासनिक नेतृत्व दुलालले सम्हालिरहेका छन् । यसअघि उनी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कार्यरत थिए । उनी २०७७ फागुन १९ गते जिल्ला … Continue reading ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’