‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

प्रदेश २ मा ८ जिल्ला छन् । सबै तराई । त्यसमध्येको एक जिल्ला हो सिरहा । सिरहा जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले रौतहटका प्रदीपराज कँणेल कार्यरत छन् । झन्डै ३१ वर्षको निजामती सेवाको अनुभवसँगै सिरहाको प्रशासनिक नेतृत्व कँणेलले सम्हालिरहेका छन् । यसअघि उनी केन्द्रीय कारागार व्यवस्थापन विभागका महानिर्देशकका रूपमा … Continue reading ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’