‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

प्रदेश १ को पहाडी जिल्ला ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले विराटनगर महानगरपालिका ५, मोरङका उमेश पाण्डे कार्यरत छन् । झन्डै २५ वर्षको निजामती सेवाको अनुभवसँगै ताप्लेजुङ जिल्लाको प्रशासनिक नेतृत्व पाण्डेले सम्हालिरहेका छन् । यसअघि उनी जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत थिए । पाण्डे २०७७ फागुन १९ … Continue reading ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’