‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

‘समस्यामा परेका सेवाग्राहीलाई बोलाएरै सेवा दिइरहेका छौं’ कर्णाली प्रदेशको पहाडी जिल्ला जाजरकोट । भौगोलिक रूपमा पछाडि परेको जिल्लाका रूपमा जाजरकोटलाई लिइने गरिन्छ । यद्यपि जाजरकोटमा पनि अहिले भने विकास निर्माणका कामले तीव्रता पाएको छ । जनसंख्या वृद्धिसँगै शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा सम्भावनाका बाटाहरू खुलेका छन् । तथापि ती पर्याप्त भने छैनन् । अहिले जाजरकोट जिल्लाको … Continue reading ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’