‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

‘सरुवामा राजनीतिक हस्तक्षेप बढेको छ, जस कारण काममा असहज हुने गरेको छ ।’ लुम्बिनी प्रदेशको सदरमुकामा दाङ । भौगोलिक रूपमा पहाड र भित्री मधेस यो मुलुककै ठूलो उपत्यका पनि हो । दाङमा अहिले विकास निर्माणका कामले तीव्रता पाएको छ । भारतसँग सीमा जोडिएको जिल्लासमेत रहेको दाङका सर्वसाधारण वैदेशिक रोजगारीका लागि भारत जाने र फर्कने गर्दा … Continue reading ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’